RabinsXP! I try to make web a beautiful place.

हिन्दु महिलाहरुको महान चाड 'हरितालिका तीज'को पावन अबसरमा सम्पूर्ण नेपाली आमा, दिदि,बहिनीहरु लाई हार्दिक मँगलमय शुभकामना व्यक्त गर्न चाहान्छु। सक्नेले व्रत लिनुभए हुन्छ, नसक्नेले आफ्नो स्वास्थलाई ख्याल गर्दै फलफूल र पानी खानुभए हुन्छ । त्यो पनि मन नपर्नेले तीज नमनाउन पनि सक्नुहुन्छ। यसरी नै मनाउनु पर्छ भन्ने कुनै मापदण्ड छैन । तीजलाई भव्य र सभ्य रूपमा मनाऔं।

Create Your Own Teej Card Online (Free)

RabinsXP works to make web a beautiful place.

RabinsXP crafts beautiful designs and convert them into

fully functional and user-friendy web app.